छिनछिनमा किन गइरहेको छ बत्ती? कुलमानले गरे भार प्रेषणको अनुगमन - nepalkhabar.com
Source: nkkb
ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको अनुगमन गरेका छन्। काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, निर्यात, बाढी पहिरोबाट क्षति भएका आयोजनाको असरगायतका विषयमा जानकारी लिएका हुन्। देशका व...