इजरायल युद्धपछि जासुसीविरुद्ध आक्रामक इरान: ७ जनालाई फाँसी, २१ हजारलाई जेल हालियो - lokaantar.com
Source: loka
इजरायल-अमेरिकासँगको १२ दिने युद्धपछि इरानले देशमा जासुसीविरुद्ध आक्रामक अभियान शुरू गरेको छ। इरानको कानून प्रवर्तन प्रवक्ता सईद मोन्टाजेरोलमहदीका अनुसार, इजरायली र अमेरिकी आक्रमणपछि सुरक्षा बलले देशभर खोजी अभियान शुरू गरेको हो । पछिल्लो २ महिनामा इरानी प्रहरीले देशभर छापा मारेर २१ हजारभन्दा बढी मानिसहरूलाई जेल हालेको छ । उनीहरूमाथि अमेरिका र इजरायलक...