अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ - www.prasashan.com
Source: pras
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अगाडि बढाएको सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अख्तियारले अनुसन्धान थालेको छ । गत १४ गते अख्तियारले पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलन भएको आशंका रहेको भन्दै छानबिन अगाडि बढाउने बताएको छ । अख्तियारले प्रारम्भिक चरणमै दर्ता, विधान, पदाधिकारी, आर्थिक अभिलेख, आय-व्यय विवरण, बैंक खाताको स्टेटमेन्टदेखि जग्गा खरिद-बिक्रीसम्मका कागजात १५ दिनभित्र […]