Redirecting...

बाँसको चोयाले फेरेको ‘शेरबहादुर’ को जीन्दगी - farakdhar.com

बाँसको चोयाले फेरेको ‘शेरबहादुर’ को जीन्दगी - farakdhar.com
Source: FRDH

बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउँछन् ।  बाँसका वस्तु बनाउन सिपालु कालीगढ  उनले आफ्ना उत्पादन बेचेर मासिक १२ हजार आर्जन गर्दै आएका छन् । आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ ।  अहिले उनी ५० वर्ष पुग्न लागे । तर उनले आफू १९ वर्षको उमेरदेखि  बाँस र निगालाको चोयामा सीप भर्न थाले । अझ यसो भनौँ, उनले त्यही बाँस र निगालाको चोायासँगै आफ्नो युवावस्था सकाए । तर उमेर घर्किँदै गए पनि, उनी झन...