Redirecting...

बैंकका कर्मचारी कुटिएको विषयमा सिबिफिनद्वारा विज्ञप्ति जारी, दोषीलाई कडा कारबाहीको माग - www.sidhakura.com

बैंकका कर्मचारी कुटिएको विषयमा सिबिफिनद्वारा विज्ञप्ति जारी,  दोषीलाई कडा कारबाहीको माग - www.sidhakura.com
Source: dhku

बिहीबार सप्तरीमा एक ऋणीको जग्गा लिलामिमा चढेपछि ज्योति विकास बैंकका कर्मचारी सो जग्गा हेर्न पुगेका बेला बैंकका कर्मचारीलाई ऋणीका परिवारले दुव्र्यहार गर्नुको साथै कर्मचारीलाई कुटपिट गरेर कालो मोसो समेत दलेका थिए ।