कार्टुन क्रु जुनियरको ‘माया माया २’ सार्वजनिक, आश्मा विश्वकर्मा र मानस राजको विशेष प्रस्तुति - www.osnepal.com
Source: osnp
काठमाडौं, साउन १६ – लोकप्रिय नृत्य समूह Cartoonz Crew Jr ले आफ्नो नयाँ म्युजिक भिडियो ‘माया माया २’ युट्युबमार्फत सार्वजनिक गरेको छ। सार्वजनिक भएको केही समयमै गीतले दर्शकको ध्यान तान्न थालेको छ। गीतमा मानस राजले स्वर, शब्द र संगीत दिएका छन्। संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ, मास्टरिङ र ब्याकग्राउन्ड म्युजिकको जिम्मेवारी नरेन्द्र […] The post कार्टुन क्रु जुनियरको ‘माया माया २’ सार्वजनिक, आश्मा विश्वकर्मा र मानस राजको विशेष प्रस्तुति appeared first on OSNepal.