Redirecting...

भीम उपाध्याय लगायत रहेको भ्रष्टाचार मुद्धामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च गयो अख्तियार - nepalbahas.com

भीम उपाध्याय लगायत रहेको भ्रष्टाचार मुद्धामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च गयो अख्तियार - nepalbahas.com
Source: nepb

२८ मङ्सिर, काठमाडौं । मेलम्ची खानेपानी आयोजनमा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुनरावेदनमा गएको छ । खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा.संजय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलसमेत रहेको सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचा…