इक्यान निर्वाचन २०८२ : पौडेल र भुसाल समूहले घोषणा सभा गर्दै - pradeskhabar.com
Source: pkbr
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ लाई लिएर दुई समूहबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । नेतृत्व दाबी गर्ने दुवै समूहले आ–आफ्ना उम्मेदवारसहित कार्यक्रमहरू सार्वजनिक गर्दै चुनावी माहोल तताइरहेका छन्