जन्मदिनमा चक्रे आफैँले निम्त्याएको संकट, बिहान पशुपति, बेलुका प्रहरी हिरासत - www.ukeraa.com
Source: uker
काठमाडौं : गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई पक्राउ गर्नुपर्ने कुनै उजुरी/जाहेरी प्रहरीसँग थिएन। प्रहरीको इन्काउन्टर अप्रेसन सुरु भएसँगै आपराधिक गतिविधीमा निष्क्रिय बनेका उनी धर्मकर्म र घुमघाममा केन्द्रित भएका थिए। परिवारका सदस्य हंगकंगमा भएका उनी उता पनि गइरहन्थे। तर बिहीबार आफ्ना समूहका केटाहरू जम्मा पारेर मध्यरातसम्म हो-हल्ला गर्ने अनि अर्का दुस्मनका रूपमा पर…