आज कस्तो रहला देशभरको मौसम ? - www.ajakoartha.com
Source: arth
काठमाडौं- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहेको