Redirecting...

भेनेजुएलाका गतिविधि निगरानी गर्न अमेरिकाले ट्रिनिडाड एन्ड टोबेगोमा राख्यो राडार - ukaalo.com

भेनेजुएलाका गतिविधि निगरानी गर्न अमेरिकाले ट्रिनिडाड एन्ड टोबेगोमा राख्यो राडार - ukaalo.com
Source: uklo

ट्रिनिडाड एन्ड टोबेगोका प्रधानमन्त्री कमला पर्साद–बिसेसरले बुधबार संयुक्त राज्य अमेरिकाले द्वीपमा नयाँ राडार प्रणाली जडान गरेको र यसको उद्देश्य लागुऔषध तस्करी नियन्त्रण गर्नुका साथै वाशिंटनले प्रतिबन्ध लगाएको भेनेजुएलाको कच्चा तेलको अवैध आवागमन रोक्नुरहेको बताएकी छन्। हालका महिनामा वाशिंटनले भेने