दिल्लीमा प्रचण्डले भने- अन्तरिम सरकार बनाउन ओलीले नै सिफारिस गरेका थिए - www.onlinekhabar.com
Source: onkh
२१ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेको दाबी दोहोर्याएका छन् । दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्ड यही कार्यक्रममा सरिक हुन भन्दै हिजो (आइतबार) भारत गएका थिए । ‘२६…