Redirecting...

बिकट गाउँका परिवारलाई स्वच्छ पानीको व्यवस्था गर्न युट्युबर मिस्टर बिस्टको टिम नेपालमा - techpana.com

बिकट गाउँका परिवारलाई स्वच्छ पानीको व्यवस्था गर्न युट्युबर मिस्टर बिस्टको टिम नेपालमा - techpana.com
Source: tcpn

काठमाडौँ । विश्वका सबैभन्दा बढी सब्स्क्राइबर भएका युट्युबर जिमी डोनाल्डसन उर्फ ‘मिस्टर बिस्ट’को टिमले नेपालको एक बिकट गाउँमा ‘स्वच्छ खानेपानी’ परियोजना अगाडि सारेको छ । ‘टिम वाटर' (#TeamWater) नामक विश्वव्यापी अभियान अन्तर्गत यो परियोजना नेपालमा सुरु भएको हो । शुक्रबार मिस्टर बिस्ट, मार्क रोबर, स्टोक्स ट्विन्स र बेन अज्लार्टले संयुक्त रूपमा अपलोड गरेको भिडिओमा नेपालको एक गाउँको अवस्था समेटिएको छ । यद्यपि जिल्ला वा गाउँको नाम खुलाइएको छैन ।   टिम वाटरले पहिलो चरणमा विश्...