Redirecting...

कांग्रेस महामन्त्रीले ‘ठूलो स्वर’ मात्र गरे, काम गरेनन् : मोहन बस्नेत - www.kathmandupati.com

कांग्रेस महामन्त्रीले ‘ठूलो स्वर’ मात्र गरे, काम गरेनन् : मोहन बस्नेत - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भनेर छुट्याउन नसक्दा महाधिवेशन नै अन्योलमा परेको बताएका छन् । नेपाल न्यूज बैंक सँगको कुराकानीमा उनले हाल महाधिवेशनको तयारी पनि नपुगेको र महाधिवेशनको बहस सुरु गर्दा पार्टीभित्रै मतभेद उत्पन्न हुँदै गएको बताए । उनले महाधिवेशनको तयारीका लागि […]