सरकारका सकस : कुन कार्यभार हेरौं ? कसका कुरा सुनौं ? - annapurnapost.com
Source: anna
काठमाडौं : जेन–जी आन्दोलनको बलमा निर्मित वर्तमान सुशीला कार्की सरकारमाथि सर्वसाधारणका ठुल्ठूला अपेक्षा छन्। सरकारका मुख्य ३ अभिभारा छन्– १. फागुन २१ मा जसरी पनि निर्वाचन २. सुशासन/भ्रष्टाचार देखिने गरी न्यूनीकरण ३. दण्डहीनता अन्त्य वा भदौ २३ गतेको राज्यहिंसाका दोषी र २४ गतेको आतंकका दोषीलाई कुनै हालतमा कारबाही नि : सन्देह प्राथमिकता चुनाव…