भारतीय कम्पनीसँग गरिएको विद्युत सम्झौताबारे बोले मन्त्री कुलमान, राष्ट्रको हितमा गरिएको दाबी - pradeskhabar.com
Source: pkbr
काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौतबारे भ्रम फैलाईएको भन्दै स्पष्ट पारेका छन् । उनले यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभएर देश