जनार्दनबारे माओवादीले भन्यो-‘आत्मालोचना गर्नुभएन, गुटबन्दी नगर्न र नेतामाथि आरोप नलाउन भनिएको छ’ - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्न अस्वीकार गरेको सर्कुलर पठाएको छ । हालै बसेको स्थायी कमिटी बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा आत्मालोचना गर्न भन्दा पनि अस्वीकार गरेको उल्लेख गरिएको छ । स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव शर्माका […]