लेखराज भट्टले सचिवमा उम्मेदवारी नदिने - www.drishtinews.com
Source: dist
काठमाडौं । तेस्रोपटक अध्यक्ष दाबेदार केपी शर्मा ओली समूहबाट सचिवमा नाम फाइनल गरिएका लेखराज भट्ट उम्मेदवार नबन्ने भएका छन् । नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार ओलीले पदाधिकारीको नाम टुंगो लगाएका थिए । तर, सचिवमा नाम टुंगो लागेका भट्टले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । भट्ट पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सचिवमा नौ जना […]