नुवाकोटको शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण - ekantipur.com
Source: kant
लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई बिहीबार एक करोड ७६ लाख २० हजार रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।