ओलीको व्यङ्ग्य : दुई–तीन हजार केटाकेटी जम्मा भए अनि भोटिङ गरेका रे ! कसले गन्यो ? मतपत्र कस्तो थियो ? - www.samayapost.com
Source: smyp
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘फेद न टुप्पोको’ र ‘आकाशवेली’ सरकारको संज्ञा दिएका छन् । शुक्रबार पार्टीको शिक्षा तथा मानवस्रोत विकास विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यो सरकारसँग न जरा छ, न हाँगा नै रहेको टिप्पणी गरे । “यो फेद न टुप्पोको सरकार । जरा पनि छैन, हाँगा पनि छैन […]