Redirecting...

ओलीले पनि गराए अध्यक्षका लागि उम्मेदवारी दर्ता - www.lokpath.com

ओलीले पनि गराए अध्यक्षका लागि उम्मेदवारी दर्ता - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा ओलीले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेपछि ओलीले पनि उम्मेदवारी दर्ता गराएका हुन् । एमाले अध्यक्षका रुपमा ओलीले दुई कार्यकाल काम गरिसकेका छन् । त्यसो त […]