ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डर साउन २२ देखि सुरू हुने - www.ukeraa.com
Source: uker
काठमाडौं : सामसङ नेपालले आफ्ना नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डरको घोषणा गरेको छ। हालै सम्पन्न ग्लोबल अनप्याक्ड कार्यक्रमपछि, नेपालमा साउन २२ गतेदेखि २९ गतेसम्म यी फोनहरूको प्रि-अर्डर गर्न सकिने कम्पनीले जानकारी दिएको छ। ग्यालेक्सी जेड फोल्ड ७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजको रूपमा ए…