विमानस्थल उद्धार तथा अग्नि निवारण संघको अध्यक्षमा देउजा - ekantipur.com
Source: kant
नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत रहेको नेपाल उद्धार तथा अग्नि निवारण संघको १२औं महाधिवेशनले अध्यक्षमा सुरेन्द्र देउजालाई चुनेको छ ।