एमालेको चुनावमा ५ बजेसम्म ८०२ मत खस्यो, मतदान रातभर चल्ने - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेकपा एमालेको महाधिवेशनअन्तर्गत बुधबार बिहानदेखि सुरु भएको मतदान कार्य रातभर चल्ने भएको छ । बुधबार साँझ ५ बजेसम्म ८०२ जनाले मात्रै मतदान गरिसकेका छन् । एमालेमा २ हजार २६२ प्रतिनिधि रहेका छन् । एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले मतदान रातभरि चल्ने जानकारी दिए । ‘महाधिवेशन प्रतिनिधिहरू भोटिङ मेसिनसँग अभ्यस्त नभएकाले बढी समय […]