सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु - www.drishtinews.com
Source: dist
काठमाडौं । सर्लाहीमा छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई युवक घाइते भएका छन् । ईश्वरपुर नगरपालिका– १ चौलिखामा मोटरसाइकल दुर्घटनामा हुँदा २४ वर्षीय युवक र चक्रघट्टा गाउँपालिका– ५ पडरियामा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय वृद्धको मृत्यु भएको हो । पोखरियाबाट राइटरखोरतर्फ जाँदै गरेको एचपी ५५ एसी ६१०५ नम्वरको भारतीय […]