Redirecting...

उम्मदेवारी फिर्ता लिएका राजेन्द्र गौतमका नाममा पनि खस्यो मत - nepalkhabar.com

उम्मदेवारी फिर्ता लिएका राजेन्द्र गौतमका नाममा पनि खस्यो मत - nepalkhabar.com
Source: nkkb

नेकपा एमालेको नेतृत्व चयनका लागि भएको चुनावमा उम्मेदवारी फिर्ता लिएका नेताका नाममा पनि मतदान भएको छ।  एमालेको राजेन्द्र गौतमले लिए उपमहासचिवमा उम्मेदवारी दिएका थिए। तर, उम्मेदवारी फिर्ता लिने समय भन्दापछि आएर उनले नाम फिर्ता लिएका थिए। विद्युतीय भोेटिङ मेसिनमा नाम राखिसकेपछि गौतमले उम्मे्दवारी फिर्ता लिएका कारण उनको नाम पनि उम्मेदवारका सूचीमा रहेको ...