Redirecting...

एमाले महाधिवेशन : क-कसले जिते ? - farakdhar.com

एमाले महाधिवेशन : क-कसले जिते ? - farakdhar.com
Source: FRDH

नेकपा एमालेको ११औँ महाधिवेशनबाट १९ जना पदाधिकारी निर्वाचित भएका छन् । सम्पन्न निर्वाचनमार्फत पार्टीको नयाँ नेतृत्व टुंगो लागेको हो ।  अध्यक्ष पदमा केपी शर्मा ओलीले ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गरे । यससँगै ओली लगातार तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा चयन भए ।  महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी थिए, तीमध्ये ३६ जनाले मतदान प्रक्रियामा भाग लिएनन् ।    अध्यक्षतर्फको मत परिणामअनुसार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पोखरेलले ५ सय ६३ मतमा सीमित...