Redirecting...

ठूलो मूल्य चुकाउन तयार छु तर, किसानको हितमा कहिल्यै सम्झौता गर्नेछैन : मोदी - lokaantar.com

ठूलो मूल्य चुकाउन तयार छु तर, किसानको हितमा कहिल्यै सम्झौता गर्नेछैन : मोदी - lokaantar.com
Source: loka

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हितलाई प्राथमिकता दिने बताएका छन् । अमेरिकाले भारतीय सामानमा थप २५ प्रतिशत कर लगाएपछि दिल्लीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले किसानको हितका लागि आफू जुनसुकै मूल्य चुकाउन तयार रहेको बताएका हुन् ।  यद्यपि, उनले अमेरिकी करबारे केही उल्लेख गरेनन् । 'हाम्रा किसानहरूको हित हाम्रो लागि सर्वोच्च प्राथमिकता हो । भारत...