Redirecting...

एसिया कप ट्रफीबारे बीसीसीआई सचिव र पीसीबी प्रमुखबीच के भयो छलफल ? - annapurnapost.com

एसिया कप ट्रफीबारे बीसीसीआई सचिव र पीसीबी प्रमुखबीच के भयो छलफल ? - annapurnapost.com
Source: anna

काठमाडौं : भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव देवजित सैकियाले एसिया कप ट्रफीको सम्बन्धमा आफू र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नक्वीबीच बैठक भएको जानकारी दिएका छन्। देवजित सैकियाका अनुसार शुक्रबार दुबईमा अन्तर्राष्ट्रिय क्रिकेट बोर्ड (आईसीसी)का दुई बैठक भएका थिए। दुवै बैठकमा पीसीबी प्रमुख र बीसीसीआई सचिव उपस्थित भए। तर एशिया कप ट्रफी…