Redirecting...

जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने - www.onlinekhabar.com

जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने - www.onlinekhabar.com
Source: onkh

२८ मंसिर, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे छ । लघुवित्तको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट चुक्ता पूँजीकाे कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । जसमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश छ । जीवन विकासले…