Redirecting...

नम्बरबिनाका फारम जिल्ला पुगेपछि कांग्रेसभित्र खैलाबैला, देउवा-कोइरालाले के निकाले निष्कर्ष ? - farakdhar.com

नम्बरबिनाका फारम जिल्ला पुगेपछि कांग्रेसभित्र खैलाबैला, देउवा-कोइरालाले के निकाले निष्कर्ष ? - farakdhar.com
Source: FRDH

आज नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ। मंगलबार क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको घटना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन् । भेटमा कोइरालाले क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवासामु बताए । कोइरालाले बिना नम्बरका ती फारम...