Redirecting...

नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित - barnanmedia.com

नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित - barnanmedia.com
Source: bnmm

काठमाडौँ, १ माघः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो । “सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्व…