Redirecting...

केही दिनदेखि तराईमा लगातार वर्षा : किसानमा लगायो आशा - farakdhar.com

केही दिनदेखि तराईमा लगातार वर्षा : किसानमा लगायो आशा - farakdhar.com
Source: FRDH

लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि किसानहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । ‘अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ,’ भङ्गाहा–३ कटैयाका किसान विजय यादवले भने, ‘पछिल्ला तीन दिनको वर्षाले रोपोलाई निकै राहत मिल्यो ।’ यसअघि इनार, ...