निर्वाचन तयारीः ७० प्रतिशत काम सकियो, खर्च नियन्त्रणमा आयोग सचेत - ukaalo.com
Source: uklo
काठमाडौँ– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी करिब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन्। मंगलबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितको छलफलमा उहाँले तोकिएकै समयमा निर्वा