रास्वपा बैठक बस्दैः घण्टी घरमा सागर ढकालदेखि सुधन गुरुङसम्म(तस्बिरहरु) - www.sidhakura.com
Source: dhku
बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरु घण्टी घर वनस्थली पुग्ने क्रम चलिरहेको छ । सागर ढकाल र सुदन गुरुङ पनि पार्टी कार्यालयमा देखा परेका छन् ।