एमालेको नयाँ नेतृत्वका लागि चुनावी कार्यतालिका सार्वजनिक, १ गते मतदान - www.onlinekhabar.com
Source: onkh
जस अनुसार, भोलि (सोमबार) बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । कार्यतालिका अनुसार, पर्सि (मंगलबार) बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।