भृकुटीमण्डपमा झाँक्रीलाई प्रश्न– ‘नेता कार्यकर्तासँग कतिको घुलमिल हुनुहुन्छ ?’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । महाधिवेशनको पूर्वसन्ध्यामा एमालेमा फर्किएकी रामकुमारी झाँक्री कार्यकर्ता रिझाउन व्यस्त छिन् । शनिबारबाट सुरु भएको महाधिवेशन अन्तर्गत आइतबारबाट सुरु भएको बन्दसत्र भृकुटीमण्डपमा चलिरहेको छ । झाँक्री आइतबार र सोमबार भृकुटीमण्डपमा देशभरबाट आएका प्रतिनिधिहरु भेटघाटमा व्यस्त रहेकी छिन् । लामो समय एमालेमा रहेर केही वर्ष पार्टी बाहिर रही महाधिवेशनको मुखमा पार्टीमा फर्किएकी झाँक्री महाधिवेशनस्थल भृकुटीमण्डपमा […]