Redirecting...

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक - lokaantar.com

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक - lokaantar.com
Source: loka

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो १ बजेपछि शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नेछन् । यसअघि बुधबार बसेको पदाधिकारी बैठकले स्थायी कमिटी बैठकका एजेन्डा तय ​गरेको थियो । पदाधिकारी बैठकको निर्णयअ...