रास्वपाको ‘नागरिक करार’ सार्वजनिक - aarthiknews.com
Source: aaab
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै ‘नागरिक करार’ सार्वजनिक गरेको छ। करारमा पार्टीले पाँच वर्षभित्र गर्ने कामहरूको सूची प्रस्तुत गर्दै ती पूरा नभए अर्को निर्वाचनमा मतदाताले सजाय दिन सक्ने उल्लेख गरिएको छ। मुख्य प्रतिबद्धता बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उ…