नेशनल लाइफ इन्स्योरेन्सद्वारा चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न - pradeskhabar.com
Source: pkbr
काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई लक्षित गर्दै “इलाईट लिडर्स कन्क्लेभ” नारासहित ३ दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम ललितपुरमा सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य पूरा गर्न सफल ५२६ जना अभिकर्तालाई