Redirecting...

चितवनको सिमलताल र धादिङको चरौँदीमा विपद्को सूचना दिने उपकरण जडान - www.sidhakura.com

चितवनको सिमलताल र धादिङको चरौँदीमा विपद्को सूचना दिने उपकरण जडान - www.sidhakura.com
Source: dhku

बढी दुर्घटना हुनसक्ने स्थान छनोट गरी सशस्त्र प्रहरी बल र लुना जिपिएस कम्पनीको सहकार्यमा हाललाई दुई ठाउँमा सो उपकरण जडान गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा दुर्घटना भइहालेमा उक्त उपकरणबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ ।