नेतृत्व हस्तान्तरणको चिन्ता - www.drishtinews.com
Source: dist
७० वर्ष उमेर कटिसकेका प्रधानमन्त्री केपी शर्मा ओली आफू जवान नै रहेको दाबी गर्छन् । सत्ताको शक्तिले जुन जोस दिन्छ त्यसले उनलाई जवान देखिन मन लाग्नु स्वाभाविक नै हो । सामान्य पारिवारिक पृष्ठभूमिबाट अनायासै राजनीतिमा लागेका ओलीले अहिलेको स्थान बनाउन निकै ठूलो संघर्ष गरेका छन् । डेढ दशक लामो कठोर जेल जीवन बिताएका ओलीलाई अहिलेको […]