रास्वपाको विस्तारित बैठक आजदेखि, आगामी रणनीति तय गर्ने - www.lokpath.com
Source: LKPT
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आज शुक्रबारदेखि चितवनको सौराहामा सुरु हुने भएको छ । बैठकले पार्टीको आगामी रणनीति तय गर्ने भएको छ । पार्टी सचिवालय सदस्य हरि ढकालका अनुसार, बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि सहभागी हुनेछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी […]