Redirecting...

एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेपछि - www.drishtinews.com

एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेपछि - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा भोलि बिहान ८ बजेदेखि मात्रै मतदान हुने भएको छ । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र पोखरेलबीच छलफलपछि बेलुका गर्ने भनिएको मतदान सरेको हो । मतदान सरेकोबारे महासचिव शङ्कर पोखरेलले महाधिवेशन प्रतिनिधिलाई जानकारी गराएका हुन् । एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवारी दिएका […]