कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद उत्कर्षमा (भिडियाे रिपाेर्ट) - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्मादन समिति बैठकले विशेष महाधिवेशन नगर्ने गरी आगामी वैशाखकाे अन्तिम साता महाधिवेशनको नयाँ मिति प्रस्ताव पारित गरेकाे छ । तर त्यसले कांग्रेसभित्रको विवाद अझ उत्कर्षमा पुर्याएको हाे। विशेष महाधिवेशन पक्षधरले कुनै पनि हालतमा यहि पुसभित्र महाधिवेशन गरिछाड्ने अडान लिएको छ । संस्थापन नजिक बनिरहेको शेखर कोइराला समूह पनि विशेष महाधिवेशनको विपक्षमा […] The post कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद उत्कर्षमा (भिडियाे रिपाेर्ट) appeared first on Imagekhabar - Online News Portal of Nepal.