जेन–जी प्रदर्शन काण्ड : शीर्ष नेताहरूको भूमिका खोज्दै आयोग, पूर्वप्रधानमन्त्री ओली निगरानीमै - singhadurbarnews.com
Source: snbr
काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का...