देश बनाउन सबैले असल काम गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ - farakdhar.com
Source: FRDH
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ ले कर्मचारीदेखि प्राविधिकसम्म सबैले असल काम गरे मात्रै देश बन्ने बताए । निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्स्टिच्युटको कार्यक्रममा आज यहाँ उनले कर्मचारी र प्राविधिकको गलत नियतले देश बिग्रँदै गएको बताए । अध्यक्ष बिजुक्छेँ भने, ‘हाल देशमा प्राविधिकतन्त्रले अपेक्षित योगदान दिन सकेको छैन । कर्मचारीतन्त्र र प्राविधिकतन्त्रले ध्यान नदिँदा देश विकास हुन सकिरहेको छैन । यदि कर्मचारी र प्राविधिक मात्रै ठिक हुने हो भने धेरै समस्या समाधान हुनेछ, विकासले गति...