निर्वाचन आयोगको सर्भर ‘स्लो’, मतदाता नामावली संकलनमा समस्या - annapurnapost.com
Source: anna
काठमाडौं : निर्वाचन आयोगको वेबसाइट ‘स्लो’ भएका कारण मतदाता नामावलीमा नाम दर्ता गर्न समस्या भइरहेको छ। सर्भरमा अध्यधिक लोड भएका कारण वेबसाइट ‘स्लो’ भएको आयोगले जनाएको छ। सर्भरमा ढिलाइ भएपछि मतदाता नामावली संकलनमा कठिनाइ भइरहेको आयोगका कर्मचारीहरू बताउँछन्। आयोगले मतदाता नामावली प्रि–रजिस्ट्रेसन र अध्यावधिकको व्यवस्…