समावेशी शिक्षण विधि अपनाएपछि… - www.samayapost.com
Source: smyp
कञ्चनपुरको लालझाँडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आस्मी रानाको अल्पदृष्टि छ । कक्षा कोठामा उहाँले अगाडि बोर्डमा लेखिएका अक्षर स्पष्ट रूपमा देख्न सक्नुहुन्न । उहाँको उक्त समस्याको पहिचान गर्न सकिएको थिएन । जब गाउँपालिकाले विद्यालयलाई नमूना विद्यालयको रूपमा छनौट गरेर समावेशी शिक्षण विधि अपनायो त्यसपछि रानाजस्तै अन्य फरक क्षमता भएका विद्यार्थीको […]