यस वर्षको हिउँदमा वर्षा कम, तापक्रम औसतभन्दा बढी रहने प्रक्षेपण - www.ukeraa.com
Source: uker
काठमाडौं : यस वर्षको हिउँद (मङ्सिर १५ देखि फागुन १६ गतेसम्म) मा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ। वर्षा कम भए पनि अधिकतम र न्यूनतम तापक्रम भने औसतभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बुधबार सार्वजनिक गरेको मौसमी आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भू-भाग तथा गण्डकी प्रदेशका उत्तर-पश्च…